• DCON
  • DCON
  • DCON
  • DCON

PostHeaderIcon डिभिजन सहकारी कार्यालय नवलपरासी परिचय

 

र्सव प्रथम सहकारीको विकास १५ अगस्त १८४४ मा बेलायतबाट शुरु भएको तत्पश्चात यसले अन्य देशहरुमा पनि व्यापकता पाएको हो नेपालमा वि.सं.२०१० सालमा सहकारी विभागको स्थापना, २०१३ सालमा चितवनमा १३ वटा सहकारी संस्थाको गठनपछि यसको विकाक्रम शुरु भएको हो सहकारीलाई व्यापकता दिन यसको संरचना -संगठन) लाई अधिराज्यभर लागू गर्ने उद्देश्यले तत्कालिन जिल्ला पंचायत सचिवालय अन्तरगत २०२० सालमा साझा विकास शाखाको स्थापना भई सहकारीलाई नेपाल अधिराज्यभर लागू गरियो

नवलपरासी जिल्ला परिचय

Capture Capture1 buddha


२०२० सालमा भूमी सुधार कार्यालयको एक शाखाको रुपमा राखी त्यसमा एक इन्स्पेक्टरको नियुक्ति गरी काम गर्ने प्रणालीको सुरुवात गरियो त्यसैक्रममा .. २०२३/०२४ सालमा छुट्टै कार्यालयको रुपमा स्थापना भई संचालन गर्ने परिपाटीको विकास गरियो यस समयमा दर्ता भएको सहकारी संस्थाहरुले राम्ररी काम गर्न नसकेको हुँदा पुनः निर्देशित सहकारीको रुपमा रहने व्यवस्था गरियो त्यस समयमा चितवनबाट नवलपरासीका डण्डा रजहर परासीबाट पाल्ही -दयालु बहुमुखी सहकारी संस्था नौलो विहानी सहकारी संस्था) व्यवस्था गरिएको थियो यसैक्रममा परोपकार तिलकपुरमा ..नि.लाई मुख्य व्यवस्थापकको जिम्मा दिइएको थियो यसैक्रममा २०२८ सालमा कृषि विकास बैंकले सहकारी कार्यालयमा मुख्य व्यवस्थापक भनी केही व्यक्तिलाई नियुक्ति गरी पठाउने काम गरियो

थप जानकारी...